अमेरिकी महिलाले अन्धाधुन्ध गाेली चलाउँदा चार जनाकाे मृत्यु

एबरडीन। अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ। औषधिको गोदामघरमा सहकर्मीहरुबीच विवाद बढ्दै गएपछि बिहीबार बिहान गोली चलेको थियो । उक्त घटनामा अरु तीनजना गम्भीर रुपमा घाइते भएका छन्। स्थानीय प्रहरी अधिकारी जेफ्री … Continue reading अमेरिकी महिलाले अन्धाधुन्ध गाेली चलाउँदा चार जनाकाे मृत्यु